text
stringlengths 0
345
|
---|
ताव्यार्थ इन्द्रियलाई जित्न नसक्नाले विषयतिर आकर्षित भएको भए पनि मेरो भक्त दृढ
|
भक्तिको कारणले प्रायः विषयहरूद्वारा पराजित हदेन ।
|
यथाग्निः सुसमृद्धाचिंः करोत्येधांसि भस्मसात्।
|
तथा मद्विषया भक्तिरुद्धवेनांसि कृत्स्नराः ॥ १९॥
|
पदार्थ एधांसि दाउराहरूलाई भक्तिः भक्तिले
|
उद्धव हि उद्धव भस्मसात् करोति उढाएर कृत्स्नशः सम्पूर्ण
|
यथा जसरी भस्म बना्ंछ एनांसि पापलाई भस्म
|
सुसमृद्धाचिंः बेसरी बलेको तथा त्यस्तै पारिदिन्छ
|
अग्निः अग्निलि मद्विषया मेरो
|
ताक्यार्थ हे प्रिय उद्धव ! जसरी बेसरी बलेको आगोले दाउरालाई भस्म बनाइदिन्छ, त्यस्तै मेरो
|
रामानन्दी दीका
|
एकादश स्कन्ध
|
श्रीमद्भागवत
|
भक्तिले पनि सम्पूर्ण पापहरूलाई भस्म पारिदिन्छ।
|
५५०५
|
अध्याय १४
|
न साधयति मां योगो न साङ्ख्यं धमं उद्धव ।
|
न स्वाध्यायस्तपस्त्यागो यथा भक्तिमंमोजिंता ॥ २०॥
|
पदढार्थ
|
उद्धव हे उद्धव
|
उजिंता अतिशय बढेको
|
मम मेरो
|
भक्तिः भक्तिले
|
मां मलाई
|
यथा जसरी
|
साधयति वशमा गर्द त्यसरी
|
योगः न योगले गर्न सक्दैन
|
साङ्ख्यं न साड्ख्यले पनि
|
गर्न सक्दैन र
|
धमं धर्मले
|
स्वाध्यायः स्वाध्यायले
|
तपः तपस्याले र
|
त्यागः त्यागले पनि
|
न वशमा राख्न सक्दैनन्
|
ताक्यार्थ हे प्रिय उद्धव ! अतिशय बढेको भक्तिले जसरी मलाई वशमा राख्न सक्दछ, त्यसरी
|
योग, साङ्ख्य, धर्म, स्वाध्याय, तप र त्यागले पनि वशमा राख्न सक्दैनन्।
|
भक्त्याहमेकया ग्राह्यः श्रद्धयात्मा प्रियः सताम् ।
|
भक्तिः पुनाति मन्निष्ठा इवपाकानपि सम्भवात् ॥ २९॥
|
पदढार्थ
|
सतां सज्जनहरूको
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.