text
stringlengths
0
345
चेतसा विना चित्तविना
आनन्दाश्चुकल्या विना
आनन्दले उत्पन्न भएको
अश्रुविन्दुविना
भक्त्या विना भक्तिविना
आदयः अन्तःकरण
कथं कसरी
शुध्येत् शुद्ध होला
ताक्यार्थ रोमाञ्च नभदकन, भगवत्चिन्तनले चित्त नपग्लिकन, आनन्दले अश्रुधारा नबगिकन र
यस्ता गतिविधिले युक्त भक्ति नभटइकन अन्तःकरण कसरी शुद्ध होला र ?
वाग् गद्गदा द्रवते यस्य चित्तं रुदत्यभीक्ष्णं हसति क्वचिच्च ।
पदढार्थ
यस्य जुन भक्तको
वाक् वाणी
गद्गदा गदगद् हन्छ
चित्तं चित्त
द्रवते पर्लन्छ रजो
१ वि
अभीक्ष्णं बारम्बार
रुदति मलाई सग्किएर सुन्छ
क्वचित् च कहिलेकाहीं
हसति हाँस्छ फेरि कहिले
विलज्जः सन् निर्लज्ज भएर
उद्गायति मेरो चरित्र गार्खँछ
विलज्ज उद्गायति नृत्यते च मदुभक्तियुक्तो भुवनं पुनाति ॥ २४॥
र कहिलेकाहीं
नृत्यते च नाच्छ पनि
मदुभक्तियुक्तः मेरो भक्तिले
युक्त भएको व्यक्तिले
भुवनं सारा संसारलाई
पुनाति पवित्र पार्द
ताक्यार्थ जुन भक्तको वाणी प्रेमले गद्गद हुन्छ, चित्त पग्लन्छ र जो बारम्बार मेरो वियोगले
रुन्छ, कहिले हाँस्छ फेरि कहिले निर्लज्ज भएर मेरो चरित्र गार्खंछ र कहिले नाच्छ, यस्तो मेरो
भक्तिले युक्त भएको व्यक्तिले सारा संसारलाई पवित्र पार्द ।
यथाग्निना हेम मटं जहाति ध्मातं पुनः स्वं भजते च रूपम्
आत्मा च कमानुरायं विधूय मदुभक्तियोगेन भजत्यथो माम् ॥ २५॥
पदढार्थ
यथा जसरी
अग्निना आगोद्रारा
ध्मातं बेसरी तताइएको
हेम सुनले
मलं भित्रको कस्मललाई
जहाति त्याग्दछछ र
पुनः फेरि
स्वं आफ्नो