text
stringlengths 0
345
|
---|
अकथिरी विद्रानूहरूका अनुसार भगवान्ले आपू पवित्र हुन नभई भक्तलाई ने पवित्र गर्न
|
उसको पछिपच्ि लागनुभएको हो । भक्तको पक्छिपछि हिडिरहंदा हावाद्रारा आफ्नो चरणको धूलो
|
भक्तमाथि पर्दछ र ऊ पवित्र हुन्छ भने भगवान्को आशय छ स्वाङ्ध्िरेणुभिः तं पूयेय
|
शोधयामि इति। केही विद्रानूहरूले पूयेय यसका ठर्डंमा पूयेत भन्ने पाठभेदलाई मानेका छन्।
|
यसअनुसार भक्तहरूको पल्िपछि भगवान् यसकारण हिडनुहुन्छ कि उसले देखेछोएका सबै
|
वस्तुहरूलाई पवित्र गरू ।
|
रामानन्दी दीका
|
५५०३
|
एकादश स्कन्ध श्रीमद्भागवत अध्याय १४
|
वास्तवमा भगवान् प्रेमका कारण नै भक्तहरूको पछि लाग्नुभएको हो। न भगवानूलाई
|
भक्तको चरणरजद्वारा पवित्र हुने आवश्यकता छ, न त भक्तलाई ने भगवान्को चरणरजद्रारा
|
बारम्बार पवित्र॒ बनिरहने आवश्यकता छ । भक्तहरूको अहैतुकी भक्तिबाट भगवान्माथि कुनै
|
ऋणदोष आदि आइपरेको पनि यथार्थ होदन, किनभने भगवानूले त भक्तप्रेमका कारण आपफूलाई
|
स्वयं ऋणी ठान्नुभएको मात्र हो । भक्तले भगवान्माथि ऋण थोपरी उहँलाई दोषयुक्त बनाउन
|
भक्ति गरेको पनि होइन । त्यसैले भगवान्ले भक्तको चरणरजलाई पद्छ्याउनुको मतलब भगवानूले
|
भक्तनजिक रही ऊभित्रको प्रेमरसलाई अनुभव गर्नु हो। यसै गरी भक्तलाई आफ्नो चरणरजद्रारा
|
पवित्र गर्न भगवान् उसको पछि लाग्नुभएको पनि होदन । भक्त त हृदयभित्र परमात्मस्मरण गर्दै
|
निरन्तर परम पवित्र ने छ । स्वयं तीर्थलाई पनि पवित्र गराउन सक्ने भक्तलाई फेरि पवित्र गर्नुपर्ने
|
के आवश्यकता ? भक्त र भगवान् परस्परका आत्मा हुनाले आफैँलाई आफूबाट पवित्र हनु पर्वन ।
|
त्यसैले भक्तहरूलाई पवित्र गर्ने त केवल निह मात्र हो, वस्तुतः भगवान् प्रेमपरवश भएर नै उसको
|
पचि लागनुभएको हो ।
|
भगवानूले यहाँ अनुव्रजामि अर्थात् पछिपछि हिंडद् भन्नुभएको छ । यसको तात्पर्य भक्त
|
एक ठर्द॑बाट अर्को गमा हिंडदा भगवान्ले उसलाई पद्छयाउनुहन्छ भन्ने हो । भक्तको सम्पूर्ण
|
व्यवहार परमात्मामा समर्पित हुन्छ भने उसको यो हिंडाइ पनि परमात्माकै लागि होला। एकै
|
ठाडंमा स्थिर भएर निरन्तर भगवत्स्मरण नगरी ऊ यताउति किन इलिरहन्छ ? यसको कारण यही
|
हो कि भगवत्परमको छटपटीका कारण नै ऊ उन्मत्त ४ यताउति घुमिरहन्छ । समस्त संसारभरि
|
व्याप्त रहनुभएका भगवान्को अनन्तताले उसलाई पृथिवीको एक छेडदेखि अर्को छेडसम्म
|
तानिरहन्छ र ऊ पनि अनन्त पदार्थहरूमा उने चिरन्तर परमात्मक स्वरूपको अनुभव गर्दै पुनः
|
अनन्त अत्ुप्तिका साथ त्यसलाई प्राप्त गर्न छट्पटारंछ । यसरी भक्तहरू छटपटाँदे हिंडपच्ि स्वयं
|
उनीहरूकै आत्मा भगवान् चाहं कसरी स्थिर रहन सक्नुहुन्थ्यो ? भक्त भगवान्का लागि
|
छटपटाएपचछि भगवान् पनि भक्तका लागि छटपटाउनुहन्छ र ॒भक्तसंगे तानिनुहन्छ। भगवान्
|
सर्वव्यापक हुनुभएकाले भक्त जहाँ पु्छ, उहाँ त त्यहीं हुनुहुन्छ, त्यसैले किन पचि लागनुपर्दथ्यो
|
र? तर प्रमका कारण छट्पटाएकाहरूलाई यो कुरा सम्णाउन सकिंदेन । जसरी भगवत्स्मरणबाट
|
उत्पन्न भएको अनन्त छट्पटीलाई उनकै अनन्त स्वरूपको अनुभवद्वारा शान्त गर्न भक्तले तीर्थयात्रा
|
आदिको बहाना बनारंछ अनि यसको आवश्यकता प्रतिपादित गर्न आफूलाई पापी र दुष्कर्म
|
भएको बतार्ंछ । ठिक यसै गरी भक्तप्रेमको भावबाट छटपटाउनुभएका भगवान् पनि निरन्तर
|
भक्तको पछि लागी प्रेमरसको आस्वादन गर्न एडटा बहाना निकाल्नुहन्छ र आफूमाथि भक्तिको
|
ऋण भएकाले ऋणको दोष मेटाउन आपफूलाई भक्तको चरणरज चाहिने कुरा बताउनुहन्छ ।
|
निरन्तरको सान्निध्य हंदाहदे पनि एकअर्काको वियोगमा आत्तिई दुबेले एकअर्कालाई
|
पद्कयादरहनु यही नै प्रेमभावको पराकाष्ठा हो। भगवान्लाई भेटन आ्तिदे हिंडेको भक्त र
|
भक्तलाई पद्छ्याडदे हिंडनुहुने भगवान्को यही प्रेमसम्बन्ध यस श्लोकमा प्रकट भएको छ।
|
रामानन्दी दीका
|
५५०४
|
एकादश स्कन्ध श्रीमद्भागवत अध्याय १४
|
निष्किञ्चना मय्यतुरक्तचेतसः शान्ता महान्तोऽखिलजीववत्सलाः।
|
कामेरनारुब्धधियो जुषन्ति यत् तन्नेरपेक्ष्यं न विदुः सुखं मम ॥ १७ ॥
|
पदार्थ सम्पूर्ण व्यक्तिहरूलाई प्राप्त हुने
|
निष्किञ्चनाः धन आदिको प्राणीहरूलाई दया गर्ने र यत् जुन
|
सडग्रह नगर्न कामेः विषयहरूले सुखं सुख छ त्यसलाई
|
मयि ममा अनालब्धधियः बुद्धिलाई जुषन्ति सेवन गर्दछछन्
|
अनुरक्तचेतसः चित्त लागेका आकर्षण नगररेका तत् त्यो सुख अरूले
|
शान्ताः शान्त स्वभावका मम मेरा भक्तहरूले न विदुः जानन अनुभव गर्न
|
महान्तः अभिमानशून्य नैरपेक्ष्यं आसक्तिरहित सक्देनन्
|
ताक्यार्थ धन आदिको सङ्ग्रह नगरेका, ममा चित्त लगाएका, शान्त र निरभिमानी तथा सम्पूर्ण
|
प्राणीहरूलाई दया गर्न अनि जसको बुदधिलाई विषयले तान्न सकेको हैदेन त्यस्ता मेरा भक्तहरूले
|
अरू वस्तुको अपेक्षा नहुने खालको जुन सुख प्राप्त गर्वछछन्, त्यस्तो सुख अरूले अनुभव गर्न
|
सक्देनन् ।
|
,
|
बाध्यमानोऽपि मदुभक्तो विषयेरजितेन्द्रियः।
|
प्रायः प्रगल्भया भक्त्या विषयेनौभिभूयते ॥ ८॥
|
पदर्थ बाध्यमानः अपि आकर्षित भक्त्या भक्तिको कारणले
|
अजितेन्द्रियः इन्द्रियलाई जित्न भएको भए पनि प्रायः प्रायः गरेर
|
नसकेको मदुभक्तः मेरो भक्त विषयेः विषयहरूदरारा
|
न्त प्रगल्भया ४९ हेदेन
|
विषयः विषयहरूद्रारा ल्भया अति दृढ न अभिभूयते पराजित हदेन
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.