text
stringlengths 0
345
|
---|
रूपं च चम्किलो स्वरूपलाई
|
भजते प्राप्त गर्द त्यसै गरी
|
आत्मा च जीवात्माले पनि
|
मदुभक्तियोगेन मेरो भक्तिको
|
प्रभावले
|
ज
|
कमानुरायं कर्मवासनालाई
|
विधूय हटाएर
|
द
|
अथो त्यसपच्ि तुरुन्त
|
मां मलाई
|
भजति प्राप्त गर्दछ
|
रामानन्दी दीका
|
५५०७
|
एकादश स्कन्ध श्रीमद्भागवत अध्याय १४
|
वाक्यार्थ जसरी आगोद्रारा बेसरी ततादएको सुनले आपफूमा रहेको कस्मललाई त्याग्दछ र फेरि
|
आफनो स्वरूप प्राप्त गर्द, त्यस्तै जीवात्माले पनि मेरो भक्तिको प्रभावले कर्मवासनाबाट मुक्त
|
भएर तुरुन्त मलाई प्राप्त गर्दछ।
|
यथा यथात्मा परिमृज्यतेऽसो मत्पुण्यगाथाश्रवणामिघानेः ।
|
तथा तथा परयति वस्तु सृष्ष्मं चश्चुयैथेवाञ्जनसम्प्रयुक्तम् ॥ २६॥
|
पदार्थ मेरो पवित्र कथा श्रवण र तथा तथा त्यतित्यति
|
अज्जनसम्प्युक्तं गाजलले कीर्तन गर्दा असो यो जीवात्माले
|
युक्त भएको आत्मा अन्तःकरण सृक्ष्मं वस्तु एव सूक्ष्म वस्तु
|
चक्षुः यथा आंखाले यै यथा यथा जतिजति आत्मतत्त्वलाई
|
मत्पुण्यगाथाश्रवणामिधानेः परिमृज्यते शुद्ध हदे जान्छ॒ पर्यति देख्दछ
|
वाव्यार्थ जसरी गाजल लगाएको ओंँखा जति निर्मल हदे जान्छ, त्यतित्यति सूक्ष्म वस्तुलाई
|
देख्दे जान्छ, त्यसै गरी पुण्यप्रद मेरो कथालाई श्रवण गर्दै र कीर्तन गर्दै यो अन्तःकरण जतिजति
|
शुद्ध हदे जान्छ, त्यतित्यति सूक्ष्म आत्मतत्त्वलाई पनि यसले अनुभव गर्दै जान्छ।
|
विवरण माथिका श्लोकहरूमा भक्तिबाट मात्र चित्त शुद्ध हुन्छ भने कुरा र
|
भगवत्तत््वसाक्षात्कारका लागि भक्ति ने प्रधान साधन हन्छ भन्ने कुरा बतादएको छ। यद्यपि
|
शास्त्रहरूमा तपस्या, शास्त्राध्ययन, दया आदि अनेकों साधनहरूको उपदेश गरिएको छ, तर
|
भक्तिविना ती सबै साधनहरू भगवत्तत्वसाक्षात्कारका लागि पूर्णतः समर्थ हँदेनन्। शास्त्रोक्त
|
साधनहरूको लक्ष्य भनेको अन्तःकरणको शुद्धि नै हो। अन्तःकरणभित्र रहेका दुर्वासना, पाप
|
संस्कार आदि आन्तरिक दोषहरूको निवृत्तिका लागि अपनाइने साधनहरू पनि आन्तरिक नै
|
हुनुपर्दछ । तपस्या, यज्ञ, दान आदि कर्महरूले शरीरसंग बढी सम्बन्ध राख्दछन्। मनको दोष
|
हटाडन त मनभित्रै प्रभाव पर्ने साधनको आवश्यकता पर्दछछ। भक्ति भनेको मानसिक साधना हो,
|
त्यसैले यसबाट चित्त शुद्ध हुनेमा कुनै शङ्का र्हदेन ।
|
भक्तिको मुख्य स्वरूप भनेको भगवच्चिन्तनबाट चित्त पग्लिनु हो। पग्लिएको चित्तबाट
|
समस्त आन्तरिक विकारहरू त्यसै गरी नष्ट हृन्छन्, जसरी सुन पगालेपचछ्ि त्यसबाट अरू धातुको
|
मिसावट नष्ट हुन्छ । भगवान्का गुणकथा सुनेर या उहँको अनन्त माहात्म्यको अनुभव गरेर चित्त
|
पर्लिनुलाई नै भक्ति भनिएको छ । मधुसूदन सरस्वती भन्नुहुन्छ
|
दुतस्य भगवद्धर्माद् धारावाहिकतां गता ।
|
सर्वेशे मनसो वृत्तिर्भक्तिरित्यभिधीयते ।
|
अर्थात् भगवत्स्मरणमा परिलिएको चित्त निरन्तर सर्वेश्वर परमात्मामा लागिरहनु ने भक्ति
|
हो । यहाँ चित्तलाई लाहासंग तुलना गरिएको पादृन्छ । लाहालाई राम्ररी पगालेर त्यसमा जुन रङ्ग
|
मिसादइन्छ, त्यसलाई कसैगरी पनि निकाल्न सकिंदेन । चित्त पनि पग्लेको वेलामा त्यसमा जुन
|
पदार्थको आकार अड्धित हुन्छ, त्यसलाई त्यहांबाट निकाल्न सकिंदेन। अतः चित्त पग्लिएको
|
रामानन्दी दीका
|
९५५०८
|
एकादश स्कन्ध श्रीमद्भागवत अध्याय १४
|
वेलामा त्यसमा गाढा रूपले अडिति भएको भगवद् भाव कटहिल्ये पनि हराडँदेन ।
|
भक्तिरसायनकार भन्नुहुन्छ, यद्यपि सांसारिक संवेदनाहरू सुखदुःख, हर्ष आदिबाट पनि
|
चित्त पग्लिए ४ लाग्छ, त्यसबाट मानिसका आंँखामा ओंँसु आउने, रोमाञ्च हुने जस्ता लक्षणहरू
|
पनि देखिन्छन्, तर वास्तवमा परिच्छिन्न एवं विनाशी वस्तुहरूसंग सम्बन्धित संवेदनाहरू स्वयंमा
|
पूर्ण छैनन् र त्यसबाट चित्त पूर्णतः परि्लिएको हैदेन। जसरी घाममा ततार्डदा पनि लाहा बाहिर
|
बाहिर परि्लिए फ देखिन्छ, तर पूर्ण रूपले पग्लिएको हदेन, त्यसै गरी सांसारिक संवेदनाहरूबाट
|
मन परिलिएको भ्रम मात्र ह॒न्छ, पूर्णतः पर्लिंदेन। परमात्मा पूर्ण, अपरिच्छिन्न र अविनाशी
|
हनुभएकाले उहांसंग सम्बन्धित भावले मात्र चित्तलाई पूर्णतः पगाल्न सक्दछ । यही चित्तद्रुतिलाई
|
भक्तिको प्रमुख स्वरूप मानिन्छ।
|
चित्त पर्लिएपचछि त्यसको लक्षण बाहिर शरीरमा पनि प्रकट हुन्छ । जसरी धैंटोभित्र पानी
|
पूरे भरिएपचछि त्यसभन्दा बाहिर निस्कन थाल्दछछ, त्यसै गरी भक्तको पनि मनभित्र आनन्द अटाउन
|
नसकी बाहिर छचल्किन्छ । चित्त पग्लिएर आनन्दको प्रवाह जतातते फैलिने यी लक्षणहरूलाई
|
भक्ति शास्त्रहरूमा आठ्वटा सात्त्विक भाव भनी वर्णन गरिएको छ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.