text
stringlengths
0
345
वाणी वाणी
प्रलये प्रलयावस्थामा
कारेन कालको प्रभावले
नष्टा नष्ट भयो
आदौ फेरि सृष्टिको
आरम्भमा
रामानन्दी दीका
एकादश स्कन्ध
मया मट्रारा
ब्रह्मणे ब्रह्माजीलाई
प्रोक्ता बतादयो
श्रीमद्भागवत
यस्यां जुन वेदवाणीमा
मदात्मकः चित्तलाई मतिर
लगाने
५५८४९५५
अध्याय १४
धमः धर्म बतादएको छ
ताक्यार्थ यो वेदनामक वाणी प्रलयावस्थामा कालको प्रभावले नष्ट भएको थियो। सुष्टिको
आरम्भमा मैले यो वाणी ब्रह्माजीलाई बताएको थि त्यस्तो यो वेदवाणीमा चित्तलाई मतिर
लगाददिने धर्म बताइएको छ।
तेन प्रोक्ता च पुत्राय मनवे पूवंनाय सा ।
ततो भृग्वादयो ऽगृहणन् सप्त बह्ममहषंयः ॥ ४॥
पदढार्थ
तेन वी ब्रह्माजीद्रारा
सा त्यो वेदवाणी
पूजाय पूर्वन
पुत्राय आफ्ना छोरा
मनवे स्वायम्भुव मनुलाई
प्रोक्ता च बताइयो पनि
ततः ती मनुबाट
भृग्वादयः भृगु आदि
सप्त सात
ब्ह्ममहषंयः ब्रह्मर्णिहरूले
अगृह्णन् ग्रहण गरे
ताक्यार्थ ब्रह्माजीले त्यो वेदवाणी आपफ्ना टला छोरा स्वायम्भुव मनुलाई बताउनुभयो । फेरि
मनुबाट भृगु आदि सात ब्रह्र्षिहरूले त्यसलाई ग्रहण गरे ।
तेभ्यः पितृभ्यस्तत्पुत्रा देवदानवगुह्यकाः ।
मनुष्याः सिद्धगन्धवांः सविद्याधरचारणाः ॥ ५॥
किदेवाः किन्नरा नागा रक्षःकिम्पुरुषादयः।
बहयस्तेषां प्रकृतयो रजःसत्त्वतमोभुवः ॥ ६॥
याभिभंतानि मियन्ते भूतानां मतयस्तथा ।
यथाप्रकृति सर्वेषां चित्रा वाचः स्रवन्ति हि ॥ ७॥
पदढार्थ
तेभ्यः ती
पितृभ्यः भगु आदि
पिताहरूबाट
तत्पुत्राः उनका छोराहरू
देवदानवगुह्यकाः देवता, दानव
र गुह्यकहरूले