ASR_dataset / paragraphs /paragraph_210.txt
Naruto1's picture
Upload 100 files
4e1f8a8 verified
नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका नेता पुष्पलाल जीवनकालमा गद्दार करार गर्नेहरु कम्युनिस्ट आन्दोलनका आदर्श मान्छन् नेपालको राजनीतिक परिवर्तनको इतिहासमा कांग्रेस वृत्तमा बीपीलाई उच्च कदर गरिन्छ कम्युनिस्ट वृत्तमा पुष्पलाल पुष्पलालसँगै उनकी श्रीमती साहना प्रधानको कम्युनिस्ट आन्दोलनमा उत्तिकै योगदान