ASR_dataset / paragraphs /paragraph_137.txt
Naruto1's picture
Upload 100 files
4e1f8a8 verified
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोश प्रकाशित कोश राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित समारोहमा सार्वजनिक गरेकी प्रतिष्ठानले २०१९ सालमा नेपाली शब्दकोश प्रकाशित कोशलाई लिएर २०४० सालमा नेपाली बृहत् शब्दकोश संस्करण प्रकाशित